काठमाडौँ । प्रेम प्रसाद आचार्यले माघ १० मा आफैंलाई पेट्रोल छर्केर आगो लगाए । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि उनले आत्मदाह गरेको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ...