काठमाडौँ । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरुलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै पौड्यालले त्रिभुवन विश्वविद्यालयमा पहिले...