काठमाडौँ । रेल्वे आयोजन पीडितले आन्दोलन स्थगन गरेका छन् । एक सातादेखि रेल विभाग अगाडि रिले अनसन बसेर आन्दोलन गर्दै आएका बर्दिबासका रेल्वे आयोजना पीडितले बुधबार आन्दोलन स्थगित गरेका हुन्...