काठमाडौँ । ९० हजार मेट्रिक टन गहुँ आयातका लागि ५८ कम्पनीको आवेदन प्राप्त भएको छ । भारतले दिने कोटा बापतको ९० हजार मेट्रिक टन गहुँ आयातका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता...