मङ्गलबार, ०२ वैशाख २०८२
ताजालोकप्रिय
पहिरोमा परी गम्भीर घाइते ४ जनाको हेलिकप्टरबाट उद्धार

पहिरोमा परी गम्भीर घाइते ४ जनाको हेलिकप्टरबाट उद्धार

सुर्खेत । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा ४ जना घाइते भएका छन् । गए राति ९ः३० बजेको समयमा कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट पहिरो खस्दा ४ जना...