आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

महामन्त्रीको हैसियतमा पार्टीमा काम गर्ने वातावरण माग गर्दै मुकुलको पुनरावेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीमा साधारण सदस्यबाट समेत निलम्बनमा परेका निवर्तमान महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले पुनरावेदन गरेका छन् । आइतबार उनले महामन्त्री पदमा बहाली होस् भन्दै पार्टीको पुनरावेदन...