सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको छुट मुआब्जा वितरण रोकिएको छ । निर्माण कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)ले छुट मुआब्जाबापतको सबै रकम नपठाएपछि...