बुटवल । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकाहरू मध्येबाट उत्कृष्ट बनेको छ । नेपाल नगरपालिका सङ्घले आर्थिक...