मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा कायमै

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही ५-अन्डर ६७ को उत्कृष्ट स्कोरका साथ समग्रमा १०-अन्डर १३४ सहित शीर्षस्थानमा कायमै रहन...