मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

कांग्रेसको सय दिने अभियान स्थगित‚ कोजागत पूर्णिमामा चियापान कार्यक्रम नगरिने

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले संगठनको सय दिने अभियान स्थगन गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्दै अभियान स्थगन गरेको हो ।  बैठक...