काठमाडौँ । दुई दिन अघि एमाले प्रचार विभागले गरेको कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र एमालेबिच ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) बारेको बुझाइमा भिन्नता रहेको स्वीकार गरे ।...