काठमाडौँ । नेपाली कांग्रेसले संघीय मामिला समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागमा १० जना...