काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन थालेको छ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरिएको महासंघले जनाएको छ । ...