वासिङ्टन । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले ९/११ हमलाका अभियुक्तहरूसँग गरिएको पूर्वपरीक्षण सम्झौता रद्द गरेका छन् । रक्षामन्त्री अस्टिनले शुक्रबार सम्झौतामा हस्ताक्षर गर्ने अदालतका अधिकारीलाई पनि निलम्बन गरिने बताएका हुन् । ...