मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

आईसीसीको कारबाहीमा परे पाकिस्तानका तीन प्रभावशाली क्रिकेटर

काठमाडौँ । च्याम्पियन्स ट्रफीको सँघारमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाकिस्तानी टोलीका तीन खेलाडीमाथि जरिवाना लगाएको छ । आईसीसीले पाकिस्तानका प्रभावशाली खेलाडी साहिन शाह अफरिदी, साउद शकिल र कमरान गुलाममाथि...