शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

पिछडिएका क्षेत्रका महिलाहरुका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पिछडिएका क्षेत्रका महिलाहरुका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन् । बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै...