मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

क्यान्सरबाट जोगिन स्वास्थ्य सावधानी अपनाउँ: उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीका साथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरेकी छिन् ।  मङ्गलवार काठमाडौँमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्यान्सर...