सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई मेटमणीको सान्त्वना : देउवासँग समदुरी राख्नु, ४ महिनामा परिस्थिति अनुकूल भई हाल्छ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणी चौधरीले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग समदुरी राख्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने अवसरमा बोल्दै...