शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिउँदे अधिवेशन नियन्त्रणमुखी भयो : गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसद्को हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाएकी छन् । मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले रास्वपाको बुझाइमा चुनौतीपूर्ण र नियन्त्रणमुखी रहेको...