काठमाडौँ । रक्षामन्त्री हरि उप्रेतीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । स्थायी ठेगाना सर्लाही भए पनि उनी काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ दीर्घायु टोलमा बसोबास गर्दै आइरहेका छन् । ...