शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

भूमिसम्बन्धी अध्यादेश बिचौलियाका लागि ल्याइयो: कर्ण

काठमाडौँ । पूर्व राजदूत विजयकान्त कर्णले नेपालमा सबैभन्दा धेरै भूमिहीन मधेसी दलित, थारु र मुस्लिम रहेको बताएका छन् । कर्णले मधेसी, दलित तथा भूमिहीनलाई जग्गा वितरण गर्न राज्यले विभिन्न उल्झनमा...