न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले यसै साता राजीनामाको घोषणा गरेर विश्वलाई नै चकित पारिन् । उनले यो पदको जिम्मेवारी पूरा गर्नका लागि आफूसँग खासै केही बाँकी नरहेको बताइन् । ...