आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डमा पहाडलाई पनि मान्छेलाई जस्तै कानुनी अधिकार

वेलिङटन । न्यूजिल्याण्डमा एउटा पहाडले मान्छेकै जस्तो कानुनी अधिकार पाएको छ । वर्षौसम्मको छलफलपछि बनेको कानुनले पहाडलाई त्यो मान्यता दिएको हो । अर्थात् अब तारानाकी माउन्गा आफैँ आफ्नो मालिक भएको...