भैरहवा । थारु संस्कृति, वेशभूषा, खानपिन जोगाउने उद्देश्यसहित भैरहवामा ‘२६४७ औँ थारु लवा वर्ष एवं माघ महोत्सव’ आयोजना हुने भएको छ । थारुहरूको नयाँ वर्षको अवसरमा माघ पर्व (खिचडी) महोत्सव...