शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

स्वतन्त्र सांसद प्रभु र अमरेशले घिमिरेलाई समर्थन गर्ने

काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहले सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवार बनेका देवराज घिमिरेलाई मत दिने भएका छन् ।  बिहीबार सभामुखको उम्मेदवारमाथि प्रतिनिधि सभामा जारी...