मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

कोशीका १२ स्थानीय तहमा कानुनको व्यवहारिक शिक्षा कार्यक्रम सञ्चालन हुने

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा “कानुनको व्यवहारिक शिक्षा” कार्यक्रम सञ्चालन गर्ने भएको छ । न्यायमा पहुँच अभिवृद्धि कार्यक्रम अन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२...