खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका पाँच दम्पतीलाई सम्मान गरेको छ । वडा नम्बर १ लिकुवापोखरीका सुदेश राई र रिता खड्का, शम्भुजित कटवाल र अम्बिका राई, विजय...