काठमाडौँ । बालिकामाथि बलात्कार गरेको अभियोगमा अभिनेता पल शाहले अदालतबाट सफाइ पाएपछि राष्ट्रिय मानव अधिकारी आयोगकी पूर्व सदस्य मोहना अन्सारीले असन्तुष्टि जनाएकी छन् । उनले अब न्यायको आशा नगरे हुन्छ...