काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको आलोचना गरेकी छन् । सरकारले कुलमान घिसिङलाई कारबाही गरेर जनताको आक्रोश थप...