पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले एक अन्तरवार्तामा भारतसँग तीन वटा युद्ध लडेपछि पाकिस्तानले पाठ सिकेको बताएका छन् । शाहबाज सरिफले भारतका प्रधानमन्त्री मोदीसँग आफू शान्तिपूर्ण ढङ्गले वार्ता गर्ने पक्षमा रहेको बताए...