सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय

भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता

जुम्ला । दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । आठवटै स्थानीय तहका भेडापालकमध्ये ५० भन्दा बढी भेडा पाल्नेलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु...