शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

१०० कामदार अनिवार्य पठाउनुपर्ने प्रावधान हटाउन मेनपावर व्यवसायीहरूले लबिङ थाले

काठमाडौँ । वार्षिक कम्तीमा १०० जना कामदारलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने बाध्यकारी व्यवस्था हटाउन व्यवसायीहरूले लबिङ थालेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले विभिन्न राजनीतिक दलका नेता तथा सचेतकहरूसँग भेटघाट...