मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनास्थलबाट निकालिएको शव गण्डकी अस्पतालमा

काठमाडौँ । यति एयरलाइन्सको विमान पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोँचमा दुर्घटना भएको छ । एन एएनसी एटीआर विमान दुर्घटनास्थलबाट ३६ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट निकालिएको शव पोखरास्थित गण्डकी...