पेरिस । अकबरीको मृत्युदण्डको बेलायत, फ्रान्स र अमेरिकासहित विश्व समुदायले विरोध गरेका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मृत्युदण्डको घटनाले आफू स्तब्ध भएको बताएका छन् । सुनकले ट्वीटरमा लेखेका छन्,...