बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काभ्रेको खानीखोला गाउँपालिकाद्वारा भाषा ऐन पारित

काभ्रे । खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ । गाउँपालिकाको ११ औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न सङ्घीय सरकारसमक्ष पठाउने प्रक्रिया...