वासिङ्टन डीसी । अमेरिकाबाट अवैध आप्रवासीहरू बोकेको एउटा सैन्य विमान मंगलबार ग्वान्तानामो खाडी पुगेको छ । गैरकानूनी आप्रवासीहरू बोकेर ग्वान्तानामो खाडी पुग्ने यो पहिलो अमेरिकी विमान हो । अमेरिकाले...