काठमाडौँ । कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएकी छन् । मुटुसम्बन्धी रोग लागेको आशंकामा उनलाई भर्ना गरी उपचार सुरु गरिएको हो । शहीद...