बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

सन्दीपले अब लाफ्टर फर लाइफ मार्फत हँसाउने

काठमाडौँ । भनिन्छ, हाँसो एक उत्तम औषधि हो । यही सिद्धान्तलाई आत्मसात् गर्दै कमेडीयन सन्दीप क्षेत्रीले ‘लाफ्टर फर लाइफ विद सन्दीप क्षेत्री’ कार्यक्रम गर्ने भएका छन् । झम्सिखेल अवस्थित मोक्षमा...