शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मधेश प्रदेश नेकपा एकीकृत समाजवादीको दलको नेतामा न्यौपाने

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा गोविन्दबहादुर न्यौपाने चयन भएको छ । विहीबार मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्न बसेको बैठकबाट दलको नेतामा न्यौपाने...