बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग प्रभावित भएका छन् । विगत १ सातादेखि कोरिडोरका उद्योगमा बारम्बार ट्रिपिङ भइरहेको उद्योगीले बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ६६ केभी प्रसारण...