घातक रोगहरु मध्ये क्यान्सर पनि एक हो । क्यान्सर रोग लागेपछि यसको उपचार निकै महँगो हुन्छ । क्यान्सर अन्तिम अवस्थामा पुग्यो भने मानिसको मृत्यु निश्चित हुन्छ । त्यसैले क्यान्सरबाट बच्नका...