बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा सोमबार बिहान ९ बजेबाट सुरु भएको स्ववियु निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत जगत ढकालका अनुसार कुल मतदातामध्ये ६५.३४ मत मात्रै खसेको...