जनकपुरधाम । लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनलाई चयन गरियो भने अस्वीकार गर्ने लोसपाबाट निर्वाचित प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले बताएकी छिन् । पार्टीमा दलको नेता सर्वसम्मतबाट नै...