शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

‘महाभोज’को सकियो छायाङ्कन

काठमाडौँ  । दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘महाभोज’को छायाङ्कन सकिएको छ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य कैद गर्दै छायाङ्कन सकिएको हो । चलचित्रको छायाङ्कन गत...