काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रणबहादुर रावलले कांग्रेस चौतर्फी घेराबन्दीमा परेको बताएका छन् । शुक्रवार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनले भने, ‘कांग्रेस अहिले पूर्ण घेराबन्दीमा छ । कांग्रेसभित्र...