काठमाडौँ । नेपाली कांग्रेसले १० वटा भ्रातृ संगठनको महाधिवेशन सम्पन्न गर्न म्याद थप गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले म्याद थपको निर्णय गरेको हो...