आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

मध्यमर्स्याङ्दीबाट ५० मेगावाट मात्रै विद्युत् उत्पादन

लमजुङ । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा कम मात्रै विद्युत उत्पादन हुन थालेको छ ।  मर्स्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि केन्द्रबाट उत्पादन हुँदै आएको विद्युत कमी...