बागमती प्रदेश सभा ७ वर्ष पूरा गर्दैगर्दा कार्य सम्पादनमा कमजोर देखिएको छ । पछिल्लो २ वर्ष (दोस्रो कार्यकाल)मा प्रदेश सभाले १२ वटा कानुनमात्र बनाएको छ । तुलनात्मक रूपमा पहिलो कार्यकालको...