शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

बाबुराम नेतृत्वको नेपाल समाजवादीको बैठक आज सकिने

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज सकिने भएको छ । आइतबारदेखि सुरु भएको बैठक आज बेलुकासम्म सक्ने तयारी गरिएको नेता रोशन पोखरेलले बताए । ...