सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

संघीय संसद्ले भारतसँग माग्यो ‘लग्जरियस’ कारसहित ७५ वटा मोटरसाइकल

काठमाडौँ । संघीय संसद् सचिवालयले सभामुख लगायत संसद्का पदाधिकारी र कर्मचारीका लागि भारतसँग सुविधा सम्पन्न सवारी साधन मागेको छ । संघीय संसद् सचिवालय स्रोतका अनुसार भारतीय दूतावाससँग सुविधा सम्पन्न करिब...